११ अक्टोबर, अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा छोरीद्वारा “मेरो जीवनको सपना” र “भविष्यमा बालिकाहरूका लक्ष्य” चित्रकला कार्यक्रम सम्पन्न
३१ असोज २०८२ अन्तर्राष्ट्रिय बालिका दिवस ११ अक्टोबर २०२५ को अवसरमा छोरी संस्थाले काठमाण्डौंमा “मेरो जीवनको सपना” र रौतहटमा “मेरो […]




